लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
निवेदन पत्र, नागरिकताको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि, कुन प्रकारको शारिरिक अपाङता हो सम्बन्धि मे.सु. को सिफारिस, ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन