नाम थर संशोधन सिफारिस

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २००
आवश्यक कागजातहरु: 

निवेदन पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाम, थर फरक परेका पुष्टि गर्ने  प्रमाणित कागजातहरु