सम्मान कार्यक्रम वार्ड ९ र १० २०७५ असार २१ गते

जेष्ठ नागरिक सम्मानको लागि भत्ता बितरण कार्यक्रम अन्तर्गत आज मिति २०७५/०३/२१ गते लाहान वडा नं. ९ र १०  मा नगर  प्रमुख द्वारा जेष्ठ नागरिकहरु लाई भत्ता सहित एक एक थान झुल र छाता बितरण गर्ने कार्य समापन भएको छ |