Home » सम्मान कार्यक्रम वार्ड ९ र १० २०७५ असार २१ गते
सम्मान कार्यक्रम वार्ड ९ र १० २०७५ असार २१ गते
Submitted on: Thu, 07/05/2018 - 12:57
जेष्ठ नागरिक सम्मानको लागि भत्ता बितरण कार्यक्रम अन्तर्गत आज मिति २०७५/०३/२१ गते लाहान वडा नं. ९ र १० मा नगर प्रमुख द्वारा जेष्ठ नागरिकहरु लाई भत्ता सहित एक एक थान झुल र छाता बितरण गर्ने कार्य समापन भएको छ |