News and Notices

सम्मान कार्यक्रम वार्ड ९ र १० २०७५ असार २१ गते

जेष्ठ नागरिक सम्मानको लागि भत्ता बितरण कार्यक्रम अन्तर्गत आज मिति २०७५/०३/२१ गते लाहान वडा नं. ९ र १०  मा नगर  प्रमुख द्वारा जेष्ठ नागरिकहरु लाई भत्ता सहित एक एक थान झुल र छाता बितरण गर्ने कार्य समापन भएको छ |

७० वर्ष पुगेका जेष्ठ नागरिक सम्मान कार्यक्रम

२०७५ असार २० गते अन्य जेष्ठ नागरिक नगर प्रमूख द्वारा सम्मान कार्यक्रम वडा कार्यालमा गरिदै छ |भत्ता १३५० प्रति महिना १५० र १/१ थान छाता र झुल वितरण हुदै छ |

समापन शुभकामना

नगर सभा समापन गर्न शुभकामना मनतव्यको लागि वडा अध्यक्ष तर्फ  रोशन गुप्ता वडा न ०७,प्रदिप चौधरी वडा न ९ ,कनहैया गुप्ता वार्ड न २३ र सदस्य तर्फ गुलाबी देवी दास महिला सदस्य ,पुरुष सदस्यबाट सत्य नारायण यादव द्वारा मिठो २ शव्द राखनु भयो |

Pages