Home » सामाजिक परिचालकले सामाजिक सुरक्षा भत्ताको लागि सहयोग गर्ने निर्देशन
सामाजिक परिचालकले सामाजिक सुरक्षा भत्ताको लागि सहयोग गर्ने निर्देशन
Submitted on: Mon, 11/14/2016 - 15:46
आ.व. २०७३/७४ को सामाजिक सुरक्षा भत्ता वितरणको लागि आ-आफ्नो वार्डमा खाता खोल्नको लागि सहयोग गर्नुपर्ने छ | कुनै समस्या परेमा नगरपालिकामा सम्पर्क गर्नु हुन अनुरोध छ |