सामाजिक परिचालकले सामाजिक सुरक्षा भत्ताको लागि सहयोग गर्ने निर्देशन

आ.व. २०७३/७४  को सामाजिक सुरक्षा भत्ता वितरणको लागि आ-आफ्नो वार्डमा खाता खोल्नको लागि सहयोग गर्नुपर्ने छ | कुनै समस्या परेमा नगरपालिकामा सम्पर्क गर्नु हुन अनुरोध छ |