येस कार्यक्रममा उपस्थितमा सभासद नेपाली कांग्रेस माननीय पदम नारायण चौधरी,CDO,न.पा. कार्यकारी अधिकृत र नेपाल रेड क्रस सोसाइटि प्रमूख,सामाजिक साखा प्रमुख न.पा. ,s.p लगायत का अतिथिका रुपमा सहभागि हुनु भाको थियो |
लहान नगरपालिकाले येही मिति २०७२ चैत्र ७ गते सम्म व्यवसाय कर र गीलेशन भाडा समयमा चुक्ता गरी लाभ लिन सम्बन्धित सबैलाई लहान नगरपालिका हार्दिक अनुरोध गर्दा छ |