संस्था दर्ता शिफारिस

लाग्ने समय: 
३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १०००
आवश्यक कागजातहरु: 

निवेदन पत्र, विधान, नागरिकताको प्रतिलिपि, चाहिने अन्य कागजातहरु