वार्ड न २४ जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रम २०७५ असार २५ गते

"जेष्ठ नागरिकको सम्मानार्थ" भत्ता छाता र झुल बितरण कार्यक्रम अन्तरगत आज लाहान वडा नं.24 मा सहभागि हुदै स्थानिय सरकार प्रमुख मेयर साहेबज्यु,उपमेयर साहेबज्यु, प्रमुख प्रशासकिय अधिकृतज्यु,वडाध्यक्षज्यु,कार्यपालिका सदस्यज्यु,कानूनि सल्लाहकार, कर्मचारि तथा शुरक्षाकर्मिज्युहरु तथा उपस्थित आदरणिय जनसमुदायहरु !!