लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
पंजीकरण शाखा
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क सो भन्दा माथि रु ७०
आवश्यक कागजातहरु:
निवेदन पत्र, पति,पत्नी दुवैको नागरिकताको प्रतिलिपि सहित स्वयंको उपस्थिति, दुलहीको नागरिकता नभएमा जन्मदर्ता प्रमाणपत्र, बाबु वा दाजु भाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि