सार्वजनिक सुनुवाइ २०७१-१२-३

"यस लहान नगरपालिका कार्यालयमा मिति २०७१ /१२ /३ गते सार्बजनिक सुनुवाई कार्यक्रम न प क प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की ज्यूको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएकाे छ राजनीतिक दल बिसयेगत सस्थाका प्रमुख तथा प्रतिनिधि , सरोकारवाला हरु लगाएत स्थानीय पत्रकारहरुको समेत सहभागीता रहेको थियो "