Home » ७० वर्ष पुगेका जेष्ठ नागरिक सम्मान कार्यक्रम
७० वर्ष पुगेका जेष्ठ नागरिक सम्मान कार्यक्रम
Submitted on: Wed, 07/04/2018 - 11:13
२०७५ असार २० गते अन्य जेष्ठ नागरिक नगर प्रमूख द्वारा सम्मान कार्यक्रम वडा कार्यालमा गरिदै छ |भत्ता १३५० प्रति महिना १५० र १/१ थान छाता र झुल वितरण हुदै छ |