सार्बजनिक सुनुवाई कार्यक्रम

सार्बजनिक सुनबाई कायक्रम २०७१-१२-३

यस  लहान नगरपालिका कार्यालयमा मिति २०७१ /१२ /३  गते  सार्बजनिक सुनुवाई कार्यक्रम  न प क प्रमुख कार्यकारी  अधिकृत कृष्ण  बहादुर  कार्की ज्यूको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएकाे छ     राजनीतिक दल   बिसयेगत  सस्थाका प्रमुख तथा   प्रतिनिधि  , सरोकारवाला हरु  लगाएत  स्थानीय  पत्रकारहरुको  समेत  सहभागीता  रहेको थियो