लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
पंजीकरण शाखा
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क सो भन्दा माथि रु ७०
आवश्यक कागजातहरु:
निवेदन पत्र, अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि, दुवैको नागरिकताको प्रतिलिपि, केटाको स्थायी ठेगाना सम्बन्धित वाडको हुनु पर्ने