लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
पंजीकरण शाखा
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क सो भन्दा माथि रु ७०
आवश्यक कागजातहरु:
निवेदन पत्र, बसाई सरी आएको वा गएको प्रमाण, नागरिकताको प्रतिलिपि, सबै ब्यक्तिको नागरिकता वा जन्म दता