लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु २००
आवश्यक कागजातहरु:
निवेदन पत्र, बाबु आमाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,जन्म दर्ता प्रमाण पत्र प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो, नाबालक अनिवार्य उपस्थित हुनु पर्ने