जन्म दर्ता

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
पंजीकरण शाखा
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क सो भन्दा माथि रु ७०
आवश्यक कागजातहरु: 

निवेदन पत्र, बालकको बाबु आमाको नागरिकता, विवाह दर्ता प्रमाण पत्र ,सुचकको नागरिकताको प्रतिलिपि सहित स्वयंको उपस्थिति,  जन्म प्रमाणित कागज