लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
पंजीकरण शाखा
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क सो भन्दा माथि रु ७०
आवश्यक कागजातहरु:
निवेदन पत्र, बालकको बाबु आमाको नागरिकता, विवाह दर्ता प्रमाण पत्र ,सुचकको नागरिकताको प्रतिलिपि सहित स्वयंको उपस्थिति, जन्म प्रमाणित कागज