घर-नक्शा विभाग
—
Fully Online
घर-नक्शा विभाग
—
—
1010
—
3 दिन
२ घण्टा
—
घर–नक्शा विभागमा आवश्यक कागजातहरू
१. निवेदन (निर्धारित ढाँचामा)
२. जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा) को प्रतिलिपि
३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (जग्गाधनीको)
४. चालु आर्थिक वर्षको मालपोत (भूमि कर) तिरेको रसिद
५. जग्गाको नापी नक्सा (क्याडस्ट्रल नक्सा)
६. ट्रेस नक्सा (Trace Map)
७. कित्ताकाट भएको भए सोसम्बन्धी कागजात
८. चार किल्ला प्रमाणित विवरण
९. भवनको आर्किटेक्चरल नक्सा
१०. स्ट्रक्चरल (Structural) डिजाइन तथा गणना (आवश्यक परे)
११. माटो परीक्षण (Soil Test) प्रतिवेदन (बहुमंजिला वा आवश्यक परे)
१२. इन्जिनियर/आर्किटेक्टको दर्ता (लाइसेन्स) प्रमाणपत्रको प्रतिलिपि
१३. जग्गाधनी र डिजाइनरबीचको सम्झौता (केही पालिकामा)
१४. बाटोको पहुँच (Road Access) सम्बन्धी प्रमाण
१५. छिमेकीको सहमति (आवश्यक परेको अवस्थामा)
१६. घर–नक्शा दस्तुर तिरेको रसिद
१७. हालसालै खिचिएको पासपोर्ट साइज फोटो
१८. अन्य स्थानीय तहले माग गरेका आवश्यक कागजातहरू
सुशिल साह
क-ख-ग
घर–नक्शा स्वीकृति प्रक्रिया (चरणहरू)
चरण १: आवश्यक कागजातसहित निवेदन दर्ता गर्नु।
चरण २: पेश भएका कागजातहरूको प्रारम्भिक जाँच तथा दर्ता।
चरण ३: प्राविधिक (इन्जिनियर/सब–इन्जिनियर) द्वारा नक्सा तथा कागजात परीक्षण।
चरण ४: आवश्यक भएमा स्थलगत निरीक्षण (Site Inspection)।
चरण ५: भवन निर्माण मापदण्ड, भवन संहिता तथा स्थानीय नियमअनुसार नक्सा परीक्षण।
चरण ६: आवश्यक संशोधन भए निवेदकलाई सच्याउन जानकारी दिने।
चरण ७: संशोधित नक्सा तथा कागजात पुनः पेश गर्ने।
चरण ८: स्वीकृतिका लागि सम्बन्धित अधिकारीबाट अन्तिम परीक्षण।
चरण ९: निर्धारित दस्तुर (शुल्क) बुझाउने।
चरण १०: घर–नक्शा स्वीकृति (नक्सा पास) तथा भवन निर्माण अनुमति प्रदान गर्ने।
चरण ११: निर्माण कार्यको क्रममा आवश्यक चरणगत निरीक्षण।
चरण १२: निर्माण सम्पन्न भएपछि निर्माण सम्पन्न प्रमाणपत्र (Completion Certificate) का लागि निरीक्षण तथा प्रमाणपत्र जारी।
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
राष्ट्रिय विज्ञान दिवस
२०८३-०६-०१ | ००:००
चलचित्र दिवस
२०८३-०६-०१ | ००:००
कर्मचारीको मासिक बैठक बसी भदौ महिनाको कार्यसम्पादन समीक्षा गर्ने
२०८३-०६-०१ | ००:००
भदौ महिनाको प्रगति विवरण तयार गरी समीक्षा गर्ने
२०८३-०६-०२ | ००:००
असोज महिनाको कार्ययोजना तयार गर्ने
२०८३-०६-०२ | ००:००
विश्व शान्ति दिवस
२०८३-०६-०५ | ००:००
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
२०८३-०६-०५ | ००:००
सामाजिक सेवा दिवस
२०८३-०६-०६ | ००:००
विश्व सांकेतिक भाषा दिवस
२०८३-०६-०७ | ००:००
गत आर्थिक वर्षको सामाजिक परीक्षण गर्ने
२०८३-०६-०७ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०६-०८ | ००:००
विश्व फार्मेसिस्ट दिवस
२०८३-०६-०९ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०६-०९ | ००:००
विश्व पर्यटन दिवस
२०८३-०६-१० | ००:००
विश्व रेवीज दिवस
२०८३-०६-१२ | ००:००
पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने
२०८३-०६-१२ | ००:००
पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने
२०८३-०६-१२ | ००:००
पहिलो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने खातामा पठाउनु पर्ने
२०८३-०६-१२ | ००:००
विश्व मुटु दिवस
२०८३-०६-१३ | ००:००
गाउँ/नगरपालिकाको ५/१० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने
२०८३-०६-१३ | ००:००
विश्व ज्येष्ठ नागरिक दिवस
२०८३-०६-१४ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिले सुझाव सहित स्थानीय तहमा फिर्ता गर्ने
२०८३-०६-१४ | ००:००
जितिया पर्व
२०८३-०६-१८ | ००:००
विश्व मुस्कान दिवस
२०८३-०६-२१ | ००:००
वडा समितिको नियमित बैठक बस्ने
२०८३-०६-२१ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०६-२२ | ००:००
विश्व हुलाक दिवस
२०८३-०६-२३ | ००:००
एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)
२०८३-०६-२३ | ००:००
विश्व मानसिक स्वास्थ्य दिवस
२०८३-०६-२४ | ००:००
गैर आवासीय दिवस
२०८३-०६-२५ | ००:००
घटस्थापना
२०८३-०६-२५ | १८:१५
विश्व गुणस्तर दिवस
२०८३-०६-२८ | ००:००
शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०६-२८ | ००:००
विश्व हात धुने दिवस
२०८३-०६-२९ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिबाट प्राप्त सुझाव समेटेर अन्तिम प्रतिवेदन मन्त्रालयमा पेश गर्ने
२०८३-०६-२९ | ००:००
विश्व खाद्य दिवस
२०८३-०६-३० | ००:००
एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)
२०८३-०६-३० | ००:००
Young Federalism Fellow
२३ असार, २०८३
18 औ नगरसभा लहान नगरपालिका
२३ असार, २०८३
समाचार उपलब्ध छैन।