संक्षिप्त विवरण
लहान नगरपालिका मधेश प्रदेशको सिराहा जिल्लामा अवस्थित एक प्रमुख व्यापारिक, शैक्षिक र सांस्कृतिक सहर हो। 'हाम्रो लहान-सुन्दर, समुन्नत र सभ्य लहान' को मूल नारासहित यस नगरपालिकाले नगरको दिगो विकास र नागरिकको समृद्धि लाई उच्च प्राथमिकतामा राखेको छ।
आधारभूत जानकारी
Madhesh
Siraha
नगरपालिका
167.17 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total
102031
Male
50567
Female
51464
Other
0