News and Events

न.पा. वार्ड न १९ सोनमती मझौरामा खुल्ला दिशामुक्त क्षेत्र घोसणा कार्यक्रम ७३ बैसाख २८ गतेको झलकहरु

येस कार्यक्रममा उपस्थितमा सभासद नेपाली कांग्रेस माननीय पदम नारायण चौधरी,CDO,न.पा. कार्यकारी अधिकृत र नेपाल रेड क्रस सोसाइटि प्रमूख,सामाजिक साखा प्रमुख न.पा. ,s.p लगायत का अतिथिका रुपमा सहभागि हुनु भाको थियो |

Pages