News and Events

सबै जना १०१ हप्ता सरसफाइ अभियानमा सहभागी भइदिनु हुन

यही शनिवार मंगसिर ११ ,२०७३ गतेका दिन कुमाले टोलको नागरिक सचेतना केन्द्रको वोरीपरि १०१ सरसफाइ अभियानमा इक्छुक मानुभावाहरुलाइ नगरपालिकाको तर्फबाट स्वागत गर्द छ | सबै संगसंस्थाहरुलाइ हार्दिक निमन्त्रा गरिन्छ |

सामाजिक परिचालकले सामाजिक सुरक्षा भत्ताको लागि सहयोग गर्ने निर्देशन

आ.व. २०७३/७४  को सामाजिक सुरक्षा भत्ता वितरणको लागि आ-आफ्नो वार्डमा खाता खोल्नको लागि सहयोग गर्नुपर्ने छ | कुनै समस्या परेमा नगरपालिकामा सम्पर्क गर्नु हुन अनुरोध छ |

Pages