मृत्यु दर्ता

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
पंजीकरण शाखा
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क सो भन्दा माथि रु ७०
आवश्यक कागजातहरु: 

निवेदन पत्र, मृतक र सुचकको नागरिकताको प्रतिलिपि, मृतकसंग सम्बन्ध जोडिने प्रमाणपत्र, मृतकको नागरिकता नभएको हकमा स्थानिय सर्जमिन पत्र ,सुचकको नागरिकता नभएको हकमा स्थानियसर्जमिन पत्र, अविवाहित मृतकको हकमा स्थानिय सर्जमिन पत्र