व्यापार व्यवसायहरुको अध्यावधिक गर्नको लागि अध्यावधिक टोली जम्मा ४ जना (२ जना राजस्व शाखा र २ जना नगरप्रहरी)गठन भएको र २०७५/१०/२८ गते देखि काम सुरु भएको |