लहान नगरपालिकाको १८ औं नगर सभामा उपस्थित सम्पूर्ण विशिष्ट अतिथि, जनप्रतिनिधि तथा पाहुनाहरुमा हार्दिक स्वागत तथा अभिवादन !
लहान नगरपालिकाको गरिमामय १८ औं नगर सभामा सहभागी विशिष्ट अतिथि, जनप्रतिनिधि तथा सम्पूर्ण पाहुनाहरुको उल्लासमय उपस्थिति। यस सभाले 'सुन्दर, समुन्नत र सभ्य लहान' निर्माणका लागि महत्त्वपूर्ण नीति तथा योजनाहरू तय गरेको छ।